स्मृति मन्दनाको कीर्तिमान
दुबई : भारतीय महिला क्रिकेट टोलीकी स्टार ब्याटर स्मृति मन्दनाले महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेर इतिहास रचेकी छन्। महिला एसिया कप २०२६ अन्तर्गत हङकङविरुद्धको खेलमा सानदार शतक प्रहार गर्दै मन्दनाले भारतीय क्रिकेटकी पूर्वकप्तान मिताली राजको लामो समयदेखिको कीर्तिमान तोडेकी हुन्।हङकङसँग बिहीबार राति भएको खेलमा मन्दनाले आक्रामक ब्याटिङ गर्दै ६४ बलमा एक सय २४ रनको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







